• २०८१ बैशाख १८ मंगलबार

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

kharibot

काठमाडौं । कुवेत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो ।

कुवेतले थपिएको अतिरिक्त समयमा गोल गर्दै फाइनल यात्रा तय गरेको हो । खेलको १ सय ७ औं मिनेटमा अब्दुल्लाहा अमरले विजयी गोल गरेका थिए ।

कुवेतले उपाधिका लागि भारत र लेवनानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै