• २०८१ बैशाख १७ सोमबार

पत्नी सीताको फलोअप उपचारका लागि प्रचण्ड आज सिंगापुर जादै 

kharibot

काठमाडौं।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको फलोअप चेकअपका लागि अाज सिंगापुर जाँदैछन् । सीतालार्इ लिएर प्रचण्ड बुधबार बेलुकीको फ्लाइटबाट सिंगापुर जाने प्रचण्डको सचिवालयले जानकारी दिएको छ। । 

गत असारमा सुगर, प्रेसर, कलोजोको समस्याबाट पीडित सीतालाई सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । छोरा प्रकाशको असामयिक निधनपछि सीतामा स्वास्थ्य समस्याहरू बढेको पारिवारिक स्रोतले बताएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै