• २०८१ बैशाख १७ सोमबार

प्रहरीसँगको भिडन्तमा विप्लव समुहका सर्लाही इन्चार्ज मारिए

kharibot

सर्लाही । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ ।

जिल्लाको लालबन्दीमा दुबै पक्षबीच दोहोरो भीडन्त भएको हो । भीडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भिडन्तमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै