• २०८१ बैशाख १७ सोमबार

 स्वीडेनमा कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

kharibot

स्टकहोम । स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँमा आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको छ ।

यो स्तर "उच्च खतरा" बाट बढाइएको  हो जुन  सन् २०१६ को यो "उच्च खतरा"को  चेतावनी भएको  प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरुलाई  बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय