• २०८१ बैशाख १७ सोमबार

नेपालले सातौं विकेट गुमायो, भीम सार्की ४४ रन बनाएर आउट

kharibot

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंग गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।

नेपालका भीम सार्की ४४ रन बनाएर आउट भएका छन् ।

यसअघि सोमपाल कामी २, कुशल मल्ल १५, कप्तान रोहित पौडेल १, आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए । 

यो समाचार तयार गरुजेल नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै