• २०८१ बैशाख १७ सोमबार

नेपाललाई तेस्रो झट्का, देव खनाल पनि आउट

kharibot

काठमाडौँ । नेपालले नामिबियाविरुद्ध लगातार विकेट गुमाएको छ ।

सातौ ओभरमा २ विकेट गुमाएको नेपालले आठौँ ओभरमा देव खनाल शुन्यमै आउट भएका छन् । 

यस अघि अनिल शाह पनि शुन्यमा आउट भएका थिए भने कुशल भुर्तेल १८ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ४४ रन बनाएको छ    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै