• २०८१ बैशाख १७ सोमबार

राजकीय सम्मानका साथ अधिकारीको अन्त्यष्टि गर्ने सरकारको निर्णय  

kharibot

काठमाडौं । सरकारले पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ । 

आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

अधिकारीको शनिवार राती ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । अधिकारीको आजै पशुपति आर्यघाटमा अत्याष्टि गरिदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै