• २०८१ बैशाख १७ सोमबार

दाङ प्रदेशसभामा नेकपाको निरन्तर अग्रता 

kharibot

काठमाडौ । उपनिर्वाचन अन्तर्गत दाङको प्रदेश सभा ३(ख) मा नेकपा उम्मेदवार विमला कुमारी खत्रीले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार खत्रीले ११ हजार ६८२ मत प्राप्त गरेकी छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्माले ८ हजार ७०५ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका भुपाल रावतले १३४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल ६८ हजार ७१९ मतदाता रहेकोमा करिब ६५ प्रतिशत मतदान भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै