• २०८१ बैशाख २० बिहीबार

बंगलादेशविरुद्ध संजोग राईको गोलमा नेपाललाई अग्रता

kharibot

काठमाडौँ । नेपालले बंगलादेशविरुद्ध त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेलमा १-० को अग्रता लिएको छ ।

नेपालका लागि खेलको १८औ मिनेटमा संजोग राईले गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेदेखि फाइनल जारी रहेको छ ।

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली अहिले रंगशालामा उपस्थित रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै