• २०८१ बैशाख २० बिहीबार

बंगलादेशविरुद्ध नेपालको दोस्रो गोल, विशाल राईले गरे गोल

kharibot

काठमाडौँ । नेपालले बंगलादेशविरुद्ध त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेलमा २-० को अग्रता लिएको छ ।

यसअघि नेपालका लागि खेलको १८औ मिनेटमा संजोग राईको गोलमा १-० को अग्रता लिएकोमा खेलको ४२औ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० गोलको अग्रता दिलाएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेदेखि फाइनल जारी रहेको छ ।

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली अहिले रंगशालामा उपस्थित रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै