• २०८१ बैशाख १७ सोमबार

क्यामरुनमा व्यापारिक भवन भत्किँदा ३३ जनाको मृत्यु 

kharibot

काठमाडौं । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३३ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । 

भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय