• २०८१ बैशाख १७ सोमबार

टोयोटाद्वारा 'नाडा अटो शो' विशेष अफरका विजयी घोषणा 

kharibot

काठमाडौँ। बिश्वप्रख्यात अटो मोबाइल कम्पनी टोयोटाले आफ्नो स्पेशल अफरको १० भाग्यशाली सहभागीहरुको नाम सार्वजानिक गरेको छ। 

काठमाडौँस्थित भृकुटीमण्डमा हालै सम्पन्न भएको नाडा अटो शोमा टोयोटाको सहभागिता रहेको थियो । जसमा टोयोटाले सिमित अवधिको लागि स्पेसल अफर राखेको थियो।  सो अफरका बिजयी लक्की ड्र द्वारा घोषणा गरिएको छ । 

लक्की ड्रको भाग्यशाली बिजयीहरुको नाम यस प्रकार रहेको छन् ।

बाली टुरको भाग्यशाली बिजेताहरु
१. सुष्मासिला घिसिड्ड
२. राजु महर्जन
३. क्वेस्ट इन्ट्रा (सुमितशाह)
४. मञ्जु खाँड
५. जिसीकन्ट्रक्शन

पोखरा टुरको भाग्यशाली बिजेताहरु
१. मुकेश कुमार यादव
२. मुना खनाल
३. बिमल मणि भण्डारी

माउण्टेन फ्लाईटको भाग्यशालि बिजेताहरु
१.पंकजकुमार शाह
२. जितेन्द्रजीसी

“टोयोटाले भाग्यशाली बिजेताहरुलाई हार्दिक बधाई ज्ञापन तथा बाकी सक्रिय रुपमा सहभागिता जनाउने ग्राहकहरुलाई र हाम्रो उत्पादनलाई मनपराई दिनुहुने ग्राहकहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ“ टोयोटाका प्रतिनिधिले उल्लेख गरेका छन्। 

युटिएस,नेपालका लागि टोयोटाको एकमात्र आधिकारिक वितरक हो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै