राजनीति

img

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ। सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ ।  ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि ...

अर्थ व्यवसाय

img

माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण हुने

काठमाडौँ । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । सो आयोजनामा नेपाल विद्युत् प्राधिकरणलगायत अन्य संस्था तथा कम्पनीकोसमेत शेयर लगानी हुनेछ ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहेको नेपाल विद्युत् प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको ...

खेल

img

एशिया कप सुपर फोरमा भारत र पाकिस्तान विजयी

काठमाडौँ। एशिया कप क्रिकेट अन्तर्गत सुपर फोरका खेलमा भारत र पाकिस्तान विजयी भएका छन्। गएराती  भारतले बंगलादेशलाई ७ विकेटले र पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित ...

मनोरञ्जन

img

फिल्म ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक, असोज २४ मा रिलिज हुने 

काठमाडौँ। दशैँमा प्रदर्शनमा आउने भनिएको प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एककार्यक्रमका बीच छक्का  पञ्जा ३ को ट्रेलर सार्वजनिक गर्दै रिलिज मिति पनि सार्वजनिक गरिएको छ। फिल्म असोज २४ ...

विश्व

img

इरानमा सैन्य परेड आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, ५३ जना घाइते 

तेहरान, इरान।  इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ ।  सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु ...

देश

img

मलेसियामा विषाक्त मदिराले थप एकको मृत्यु, मृतक नेपालीको सङ्ख्या सात पुग्यो 

काठमाडौँ। विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित ...

शिक्षा

img

त्रिभुुवन विश्वविद्यालयको बजेट २१ अर्ब

काठमाडौँ। त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५÷७६ का लागि रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ ।  मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानका रूपमा माग ...

स्वास्थ्य

जीवनशैली

img

दशैँको शुभ साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको ...

रोचक

img

यी मोडल जसलाई कतिले राक्षस त कतिले फिटनेसकी देवी मान्छन् !

युरोप । उनलाई देख्नेबित्तिकै के तपाईं यही संसारको हो र भन्नेहरुको कमी छैन ...

प्रवास

img

रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

सेप्टेम्बर १५, बर्लिन ,रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ ...

Top Featured News